रोस्ट्रम पुगेर माइक थुतेकोबारे सांसद राईको प्रस्टीकरण– त्यस्तै गरे यस्तै गरिनेछ
setopati.com · Thu May 28 11:39:31 GMT 2026

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का कोशी प्रदेश सांसद राजेन्द्रकुमार राईले बुधबार रोस्ट्रम पुगेर माइक थुतेकोबारे स्पष्टीकरण दिएका छन्।
बिहीबार सामाजिक सञ्जालमार्फत उनले नीति तथा कार्यक्रममा सभामुखले संशोधन हाल्न नदिएको प्रतिक्रिया स्वरूप यस्तो अवस्था सिर्जना भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)