स्टन्ट, स्केट र संगीतले भरिपूर्ण ‘पल्सर आरपीएम’
lokaantar.com

नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले नेपालका युवा, सडक संस्कृति, संगीत तथा राइडिङ समुदायलाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित ‘पल्सर आरपीएम’ कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम यही २०८३ जेठ १६ गते, शनिबार टोखास्थित स्केटर्स नेपालमा आयोजना हुनेछ ।
‘पल्सर आरपीएम’ जस्ता प्लेटफर्ममार्फत नेपाली युवासँग अझ बलियो सम्बन्ध निर्माण गर्ने उद्देश्यका साथ ब्रान्डले मोटरसाइकलभन्दा बाहिर गएर संगीत, फ्रिस्टाइल खेल, सिर्जनात्मक तथा शहरी युवा संस्कृतिमा आधारित अनुभव प्रदान गर्दै आएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)