थुनामुक्त भएपछि सुनिल शर्माले फेरि मागे गृहमन्त्री नारायणकाजीको राजीनामा
nepalviews.com · Fri Aug 11 16:14:17 GMT 2023
काठमाडौं। नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मा पक्राउ परेको दोस्रो दिनमा नै थुनामुक्त भएपछि फेरि गृहमन्त्रीको राजीनामा मागेका छन्। सुन तस्करी प्रकरणमा सघाएको भन्दै संसद्मा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा मागेका उनी केही दिनपछि पक्राउ परेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)