मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सुनिता  डंगोल इजरायलमा

ratopati.com · Sun Jun 21 07:14:31 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल इजरायल पुगेकी हुन् । म्युनिसिपल कन्फरेन्समा भाग लिन उनी त्यहाँ पुगेकी हुन् ।

उनको साथमा महानगरका प्रवक्ता नवीन मानन्धर र अर्का कर्मचारी प्रेम थापा पनि गएका छन् ।

तीन दिनसम्म चल्ने सो कन्फरेन्समा विभन्न देशका पालिकाका प्रमुखहरूको पनि सहभागिता रहेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)