मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

प्राधिकरणको कडाइ : निर्माणाधीन जलविद्युत् र सौर्य आयोजनालाई ७ दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन

ajakoartha.com · Sun Jun 21 07:08:00 GMT 2026

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) सम्पन्न भई निर्माणाधीन अवस्थामा रहेका सबै जलविद्युत् तथा सौर्य ऊर्जा आयोजनाका प्रवर्द्धकलाई सात दिनभित्र प्रगति विवरण बुझाउन निर्देशन दिएको छ।

प्राधिकरणको व्यवसाय विकास निर्देशनालयअन्तर्गत विद्युत् व्यापार विभागले शनिबार सूचना जारी गर्दै पीपीए सम्झौताअनुसार नियमित रूपमा पेश गर्नुपर्ने चौमासिक प्रगति प्रतिवेदन तत्काल उपलब्ध गराउन आग्रह गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)