रोड टु युएफसीमा लिन्टोजोनलाई नकआउट गर्दै रवीन्द्र ढाँट मुख्य स्टेजमा
ratopati.com · Thu May 28 11:46:18 GMT 2026
काठमाडौँ । नेपालका चर्चित एमएमए फाइटर रवीन्द्र ढाँटले युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ मा पहिलो जीत हासिल गरेका छन् ।
विश्वकै प्रतिष्ठित युएफसीको मुख्य स्टेजमा पुग्ने बाटोको रूपमा रहेको यस रोड टु युएफसीमा रविन्द्रले ब्यान्टमवेटमा बिहीबार प्रतिस्पर्धा गर्दै जीत हासिल गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)