फिल्म ‘बाकस’ मा महेश त्रिपाठी अनुवन्धित
kalakarmi.com · Sun Sep 13 06:25:41 GMT 2026

काठमाडौं– नयाँ नेपाली फिल्म ‘बाकस’ का लागि मुख्य अभिनेताका रूपमा महेश त्रिपाठी अनुवन्धित भएका छन् । निर्माण टिमले आइतवार उनलाई औपचारिक रूपमा फिल्मका लागि अनुवन्ध गरेको हो ।
नवीन पन्तको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस फिल्ममा महेशको प्रवेशसँगै मुख्य कलाकारहरूको टोली झनै बलियो बनेको छ । यसअघि फिल्ममा अभिनेत्री बिपना थापा र वर्षा राउत मुख्य भूमिकामा अनुवन्ध भइसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)