होर्मुज स्ट्रेट बन्दको घोषणाबीच पनि अमेरिका(इरान प्रत्यक्ष वार्तामा
ajakoartha.com · Sun Jun 21 07:16:00 GMT 2026

काठमाडौं - संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले इरानको ‘परमाणु मामिला’ र लेबननसम्बन्धी विषयमा वार्तामा प्रगति हासिल हुने आशा व्यक्त गरेका छन्।
अमेरिका र इरानबीच युद्धविरामलाई दीर्घकालीन शान्ति सम्झौतामा विस्तार गर्न स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता हुँदैछ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)