मुकुल, सुमना र सन्तोष रास्वपा प्रथम महाधिवेशनमा छुटे
bishowkhabar.com · Sun Jun 21 07:21:39 GMT 2026

काठमाडौं– महाधिवेशनमा पार्टीका तीन संस्थापक सदस्य छुट्ने भएका छन् ।
२०७९ असार १७ मा दर्ता भएको रास्वपामा सुरुदेखि सक्रिय रहे पनि मुकुल ढकाल, सुमना श्रेष्ठ र सन्तोष परियार महाधिवेशनमा सहभागी हुने छैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
काठमाडौँ
मुकुल ढकाल