शिक्षा, स्वास्थ्य र रोजगारी अब ललितपुर महानगरको मुख्य प्राथमिकता : चिरिबाबु महर्जन
newsofnepal.com · Thu May 28 11:53:36 GMT 2026

काठमाडौँ।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा बजेट वृद्धि गर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)