मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

यूएफसी छनोटमा फिलिपिन्सका प्रतिस्पर्धीलाई रवीन्द्र ढाँटले हराए

rajdhanidaily.com · Thu May 28 11:57:39 GMT 2026

काठमाडौं । नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी ५ मा विपक्षीलाई दोस्रो राउन्डमै पराजित गरेका छन् ।

चीनको मकाउमा भएको प्रतिस्पर्धाको मिक्स मार्सल आर्ट्स (एमएमए) खेलाडी ढाँट ब्यान्टमवेट विधाको क्वाटरफाइनलमा भिडेका उनले विपक्षीलाई नकआउट हानेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)