छोटो अवधिमै माइक्रोन कम्पनीको मार्केट भ्याल्यु १० खर्ब डलर पुग्यो
clickmandu.com · Thu May 28 11:59:36 GMT 2026

एजेन्सी । यसै हप्ता विश्व सेयर बजारमा एक अभूतपूर्व रेकर्ड कायम भएको छ ।
मेमोरी चिप निर्माता कम्पनी माइक्रोनको बजार पुँजीकरण १० खर्ब डलर नाघेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)