मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा

barnanmedia.com · Fri Jan 31 22:05:28 GMT 2025

यहाँ उदिपुर देउरालीडाँडा पहिरो रोकथाम अन्तिम चरणमा पुगेको छ ।

डुम्रे–बेँसीसहर सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा पहिरो रोकथामका लागि निर्माण अझै २५ प्रतिशत बाँकी रहेको डुम्रे–बेँसीसीहर–चामे सडक योजना कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)