बैंक तथा वित्तीय संस्थाको खराब कर्जा अधिक
rajdhanidaily.com · Fri Jan 31 22:58:29 GMT 2025

काठमाडौं । गत पुस मसान्तसम्म नेपालका वाणिज्य बैंकहरूको निष्क्रिय कर्जा ४ दशमलव ३३ प्रतिशत पुगेको छ । विकास बैंकहरूको ५ दशमलव ३६ प्रतिशत पुग्दा फाइनान्स कम्पनीहरूको ८ दशमलव १३ प्रतिशत पुगेको छ ।
गैरबैंकिङ सम्पत्ति घटाउन हम्मेहम्मे
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)