मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

रोड टु यूएफसी–५ को सेमिफाइनलमा रविन्द्र ढाँट

nepalviews.com · Thu May 28 12:03:46 GMT 2026

काठमाडौं । नेपालका एमएमए स्टार रवीन्द्र ढाँट रोड टु यूएफसी सिजन-५ को सेमिफाइनलमा पुगेका छन् ।

चीनको मकाउमा जारी बिहीबार दिउँसो भएको क्वाटरफाइनल भिडन्तमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै ढाँटले सेमिफाइनलमा स्थान बनाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)