मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

चन्द्रागिरिमा प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थ बिक्रीमा रोक

barnanmedia.com · Fri Jan 31 23:09:58 GMT 2025

काठमाडौंको चन्द्रागिरि नगरपालिकामा प्लास्टिकको खोल भएका सुर्तीजन्य पदार्थहरू खैनी, गुट्खा, पान पराग लगायत बिक्रीमा रोक लगाएको छ ।

नगरपालिकाले एक सूचना प्रकाशित गर्दै मुखमा राख्ने, रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाएको जनाएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)