रारा निकुञ्ज क्षेत्रमा चोरी शिकार गरेको आरोपमा २ जना पक्राउ
rajdhanidaily.com · Fri Jan 31 23:23:12 GMT 2025

मुगु । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा चोरी शिकार गरेको आरोपमा २ जना पक्राउ परेका छन् । उनीहरुलाई भरुवा बन्दुकसहित निकुञ्ज गस्ती टोलीले पक्राउ गरी शुक्रवार सार्वजनिक गरेको हो ।
रारा राष्ट्रिय निकुञ्ज कर्मचारी र निकुञ्जको सुरक्षार्थ तैनाथ श्री हनुमान ध्वज गुल्मको संयुक्त अपरेशन टोलीले विशेष सुचनाको आधारमा सिकार खेल्दै गरेको मौकामा संरक्षित पंक्षी डाँफेको सिकार गरी कारोवार भइरहेको भन्ने सुचना प्राप्तका आधारमा चोरी सिकार गर्ने दुई जनालाई निकुञ्ज सुरक्षा टोलीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)