मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

नेपालमा पाठेघर मुखको क्यान्सरबाट दैनिक ४ महिलाको मृत्यु

rajdhanidaily.com · Fri Jan 31 23:31:46 GMT 2025

राजविराज । नेपालमा प्रत्येक दिन पाठेघर मुखको क्यान्सरबाट ४ जना महिलाको मृत्यु हुने गरेको तथ्याँक सार्वजनिक गरिएको छ ।

जिल्ला खोप समन्वय समिती सप्तरीले शुक्रवार जिल्ला स्वास्थ्य कार्यालयको समन्वयमा जिल्लामा २३ माघ देखी संचालन हुने एचपीभी खोप अभियान’bout जानकारी दिने उदेश्यले आयोजित संचार क्षेत्रसंगको अभिमुखीकरण कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)