मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सशस्त्र बलको नयाँ ऐन निर्माणका लागि विधयेकको चलखेल कम गर्ने प्रावधान राख्न खोज्यो:गृह मन्त्रालयले हटाइदियो

barnanmedia.com · Fri Jan 31 23:22:19 GMT 2025

सशस्त्र प्रहरी बलको नयाँ ऐन निर्माणका लागि विधयेकको खाका ल्याउन प्रस्ताव आएपछि हल्चोकस्थित हेडक्वार्टरले वरिष्ठ प्रहरी अधिकृतहरूको सम्मेलन बोलाएर पटकपटक छलफल गर्‍यो ।

महानिरीक्षक (आईजीपी) राजु अर्यालले फरक परिस्थितिमा स्थापना भएको २४ वर्षपछि बन्न लागेको नयाँ ऐनमा सिंगो संगठनको अपनत्व होस् भनेर तल्ला दर्जाका कर्मचारीको प्रतिनिधित्व राखेर समेत छलफल चलाए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)