मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सेयर बजार 'ओभरप्राइस' मा छ,घटेर वास्तविक अवस्थामा आउँछ - रविन कँडेल

arthasansar.com

नेपाल सेयर बजार लगानीकर्ता संघका महासचिव रविन कँडेलले नेपालको पुँजी बजार अझै घट्ने बताएका छन् । अर्थसंसारको लगानीकर्ताको आवाजमा कुरा गर्दै महासचिव कँडेलले अहिले नै नेपालको पुँजी बजार धेरै बढेकाले वास्तविक अवस्थामा आउनका लागि घट्ने बताएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)