बालेनको डोजर आतंक पोखरा प्रवेश, ३२० सटर ध्वस्त
bishowkhabar.com · Sun Jun 21 07:35:23 GMT 2026

कास्की– पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको बास्तोला कम्प्लेक्सका ३२० सटरलगायत संरचना महानगरले शनिबार डोजर प्रयोग गरी हटाएको छ ।
पोखरा बसपार्क निर्माणको अभियानमा रहेको महानगरपालिकाले पृथ्वीचोकस्थित सेती नदीपट्टिको बास्तोला कम्प्लेक्स हटाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
पोखरा महानगरपालिका