मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

५०० बिघामा आँप बगैँचामा रमाएका रामबहादुर

baahrakhari.com · Sun Jun 21 07:39:36 GMT 2026

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१, चित्रपुरमा यतिखेर ‘आँप मेला’ लागेको छ । यो मेलाका परिचित आँप किसान हुन्, २७ वर्षीय रामबहादुर महतो । अधिकांश व्यापारी हुन् अथवा आँपका पारखी, सबैभन्दा पहिला रामबहादुरलाई खोज्छन् ।

तीनदिवसीय यो मेलाको पहिलो दिन उनले २६ क्विन्टल आँप बिक्री गरे । यसमा उनले करिब एक लाख ६५ हजार रुपैयाँको कारोबार गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय