दुवाचौरले जित्यो भलिबल प्रतियोगिता
hamrakura.com · Sat Feb 01 00:00:00 GMT 2025
सिन्धुपाल्चोक । सिन्धु योङ स्टार युवा क्लबको आयोजना भएको भलिबल जिल्लास्तरीय भलिबल प्रतियोगिताको उपाधि मेलम्ची–७ दुवाचौरले जितेको छ ।
शुक्रबार सम्पन्न फाइनल खेलमा आयोजक सिन्धु योङ स्टारलाई २–० को सेटमा पराजित गर्दै मेलम्ची–७ ले उपाधिसहित एक लाख नगद शिल्ड, मेडल र ट्रफी प्राप्त गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)