मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अस्पताल संक्रमितले भरिंदै, ग्यालरीमा समेत उपचार

onlinekhabar.com · Fri Apr 30 00:48:52 GMT 2021

१७ वैशाख, धनगढी । झ्याल बाहिर अक्सिजनका सिलिण्डर । इमर्जेन्सी वार्डमा रहेका सबै शय्या भरिभराउ । ग्यालरीमा समेत बेड राखेर अक्सिजन सपोर्टमा बिरामीको उपचार भइरहेको छ ।

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा रहेको प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा पुग्ने जो–कोहीले यही दृश्य देख्न सक्छ । कतिपय बिरामी त अक्सिजन समेत नपाएर तड्पिरहेको हृदयविदारक दृश्य पनि देख्न सकिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)