सवारी दुर्घटनामा २३ जना घाइते
nepalsamaya.com · Sun Jun 21 07:41:46 GMT 2026
बाजुरा- साँफे–मार्तडी राजमार्गअन्तर्गत बुढीगङ्गा नगरपालिका–१० रिठा बजार नजिक आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन्।
महेन्द्रनगरबाट यात्री लिएर सुपप्र ०१ ००१ ख १३५५ नम्बरको बस ब्रेक फेल भएर बीच सडकमै पल्टिदा उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)