विद्यालय कर्मचारी परिषद्को बैठकबाट महाधिवेशन र आन्दोलन कार्यक्रम तय
himalpress.com · Sun Jun 21 07:42:07 GMT 2026

काठमाडौँ- नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिको आयोजनामा प्रदेश अध्यक्ष तथा जिल्ला अध्यक्षहरूको सहभागितामा विद्यालय कर्मचारीहरूको बैठक शनिबार सम्पन्न भएको छ। बैठकमा हालै सम्पन्न आन्दोलनको समीक्षा गर्दै आगामी आन्दोलनका कार्यक्रमबारे विस्तृत छलफल गरिएको छ।
बैठकले आन्दोलनलाई थप सशक्त र संगठित बनाउन जोड दिँदै आगामी कार्यक्रमहरू सार्वजनिक गरिने जानकारी दिएको छ। सबै पदाधिकारी तथा सदस्यहरूलाई एकताबद्ध भई आन्दोलनलाई सफल बनाउन आह्वान गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)