फोटो काण्डले ट्रम्प र मेलोनीबीच गम्भीर फाटो, अमेरिकासँग युरोपका देशहरू चिढिँदै
nepalpress.com · Sun Jun 21 07:45:59 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँगको सार्वजनिक विवादलाई थप चर्काउँदै जी-७ शिखर सम्मेलनका क्रममा मेलोनीले आफूसँग फोटो खिच्न बिन्ती गरेको दाबी पुनः दोहोर्याएका छन्।
सीएनएनका अनुसार, ट्रम्पले आफ्नो अभिव्यक्तिबाट पछि हट्न अस्वीकार गर्दै मेलोनी नै फोटो खिचाउन इच्छुक रहेको र आफूले उनको आग्रह स्वीकार गरेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)