नाथम कर्मचारीलाई आकर्षक आर्थिक सुविधा दिने गरी कर्मचारी विनयमावली जारी
clickmandu.com · Sun Sep 13 06:58:07 GMT 2026

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथप) र पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई एकीकृत गरेपछि नयाँ कर्मचारी प्रशासन नियमावली, २०८३’ जारी गरेको छ।
मन्त्रीस्तरीय निर्णयबाट पारित भएर सार्वजनिक भएको नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठान कर्मचारी प्रशासन नियमावली जारी भएको हो । यसले प्रतिष्ठानमा कार्यरत कर्मचारीहरूका लागि आकर्षक आर्थिक तथा सामाजिक सुरक्षाको व्यवस्था गर्दै संस्थाको सञ्चालन तथा आन्तरिक आम्दानीमा दीर्घकालीन वित्तीय दायित्व सिर्जना गर्ने गरी विभिन्न कोष, सुविधा र प्रोत्साहनको विस्तृत खाका तय गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)