परोपकार संस्था रेडक्रसमाथि बालेन सरकारको मनपरी, सांसदले नै भने– अति भो !
bishowkhabar.com · Sun Sep 13 06:56:08 GMT 2026

काठमाडौं– नेपाल रेडक्रस सोसाइटीमा देखिएको संस्थागत बेथिति, आन्तरिक विवाद र निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै सांसद निष्कल राईले नेतृत्व र सरकारी निकायको भूमिकामाथि छानबिन गर्न माग गरेका छन् ।
प्रतिनिधिसभामा बोल्दै राईले विपद् र आपत्का बेला नागरिकले भरोसा गर्ने रेडक्रस आफैं संस्थागत संकटमा परेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)