लघुकथाकार दिव्य गिरीलाई ‘सिरपा: या खँय्’ पुरस्कार
nagariknews.nagariknetwork.com · Sun Jun 21 07:32:17 GMT 2026

लघुकथाकार दिव्य गिरीलाई ‘सिरपा: या खँय्’ पुरस्कार अर्पिने भएकाे छ।
त्रिभुवन विश्वविद्यालयबाट झन्डै ४४ वर्ष सेवा गरी २०७४ साल कार्तिकमा उप-प्रशासक (उपसचिव) पदबाट अवकाश भएका उनका भेडी गोठ र भेडो (२०७३), पुत्लादहन (२०७८) लघुकथासङ्ग्रह प्रकाशित भएकाे छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)