यशको प्रतीक्षित फिल्म 'टक्सिक' को नयाँ मिति घोषणा
setopati.com · Sun Jun 21 07:49:00 GMT 2026

भारतीय फिल्म 'टक्सिकः अ फेरी टेल फर ग्रोन-अप्स' को अन्ततः नयाँ रिलिज मिति घोषणा गरिएको छ।
भारतीय फिल्म उद्योगको यस वर्षको सबभन्दा ठूलो प्रोजेक्टमध्ये एक मानिएको ‘टक्सिक’ अगस्ट २६, २०२६ (भदौ १२) मा विश्वभर एकसाथ प्रदर्शन हुने भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)