ओलीप्रति नारायणकाजीको टिप्पणी : सत्ता स्वार्थका लागि विदेशी शक्तिसँग त्वमशरणम् भए
farakdhar.com · Thu May 13 17:13:13 GMT 2021
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आजै प्रधानमन्त्रीमा नियुक्त एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बाह्य शक्ति केन्द्रको घरेलु सेवक भनेका छन्।
कांग्रेससँग मिलेर सरकार बनाउने योजनामा चुकेपछि आक्रोशित माओवादीका प्रवक्ता समेत रहेका श्रेष्ठले अब ओली र उनलाई संरक्षण गर्ने बाह्य शक्तिविरुद्ध आन्दोलन चर्काउने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)