ह्वाइट हाउसमा कुश्ती भिड्न जालान् रवीन्द्र ?
khabarhub.com · Thu May 28 12:22:33 GMT 2026

काठमाडौं– कुख्यात रोमन साम्राट कोमोडसले कोलोसियममा ग्लाडिएटर प्रतियोगिता आयोजना गरेको शैलीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ह्वाइट हाउसमा कुश्ती भिडाउने तयारी गरिरहेका छन् । अमेरिकी कुश्ती (मिक्स्ड मार्शल आट्र्स) कम्पनी यूएफसीका मालिक डाना ह्वाइटसँग निकट सम्बन्ध रहेका ट्रम्पले जुन १४ मा कुश्ती भिडाउन लागेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)