नेपाल ताजिकिस्तानसँग पराजित
lokaantar.com
अन्तर्राष्ट्रिय मैत्रीपूर्ण पुरुष फुटबल खेलमा नेपाल ताजिकिस्तानसँग पराजित भएको छ ।
ताजिकिस्तानको सेन्ट्रल स्टेडियमा आज भएको खेलमा ताजिकिस्तानसँग नेपाल ४–० गोलअन्तरले पराजित भएको हो । पहिलो हाफमा ३–० ले पछि परेको नेपालले दोस्रो हाफमा थप १ गोलको सामना ग-यो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)