रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना
khabarhub.com · Sun Jun 21 07:56:10 GMT 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा तीन चार ठाउँमा हेल्थ डेक्स स्थापना गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)