मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

Samsung नेपालको ‘Upgrade to Galaxy’ अफर, आकर्षक एक्सचेन्ज बोनस र EMI सुविधा

arthadabali.com · Thu May 28 12:28:00 GMT 2026

काठमाडौं / Samsung Nepal ले आफ्ना ग्राहकहरूका लागि विशेष “Upgrade to Galaxy” अभियान सार्वजनिक गरेको छ । यस अभियानअन्तर्गत ग्राहकहरूले आफ्नो पुरानो मोबाइल साटेर नयाँ Galaxy स्मार्टफोन सिरिजमा सहज रूपमा अपग्रेड गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार अफरमार्फत ग्राहकहरूले आकर्षक छुट, अतिरिक्त एक्सचेन्ज बोनस, विशेष टेलिकम अफर तथा सहज फाइनान्सिङ सुविधा प्राप्त गर्न सक्नेछन् । अभियान अन्तर्गत ग्राहकहरूले ० प्रतिशत डाउन पेमेन्टमा २४ महिनासम्मको EMI सुविधा पनि पाउनेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)

सम्बन्धित विषय