इन्डोनेसियामा २४३ यात्रु सवार पानीजहाज बेपत्ता
baahrakhari.com · Sun Sep 13 07:10:58 GMT 2026

काठमाडौं । इन्डोनेसियामा २४३ यात्रु सवार एउटा पानीजहाज आइतबार बेपत्ता भएको छ । जाभासागरमा उक्त जहाजसँगको सम्पर्कविच्छेद भएको बीबीसी ले जनाएको छ ।
‘भर्गो ट्रान्सपोर्ट ८’ नामक जहाज पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुको बन्जारमासिनतर्फ जाँदै थियो । खोजी तथा उद्धार कार्य जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)