‘रोड टु यूएफसी’ को सेमिफाइनलमा रवीन्द्रको प्रवेश
kalakarmi.com · Thu May 28 12:34:03 GMT 2026

काठमाडौं- नेपाली मिक्स मार्सल आट्र्स (एमएमए) फाइटर रविन्द्र ढाँटले प्रतिष्ठित ‘रोड टु युएफसी’ सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
चीनको मकाउस्थित ग्यालेक्सी एरेनामा सम्पन्न ब्यान्टमवेट विधाको क्वाटरफाइनल खेलमा फिलिपिन्सका फाइटर किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै रविन्द्रले सेमिफाइनलमा प्रवेश गरेका हुन् । ढाँटले किम्बर्टलाई दोस्रो राउण्डमै हराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)