बजेटअघि धेरै गाडी भित्र्याउने होडबाजी रोकियो, करका दर स्थिर रहने व्यवसायीको अनुमान
clickmandu.com · Thu May 28 12:43:32 GMT 2026

काठमाडौं । गत वर्ष बजेट अघि चोभारस्थित सुख्खा बन्दरगाहमा राखिएका गाडीको संख्याको तस्बिर भाइरल भएको थियो । खासगरी, चालु आर्थिक वर्ष २०८२/८३ को बजेटबाट विद्युतीय सवारीसाधनमा उल्लेख्य कर बढ्ने हल्लापछि व्यवसायीले ठूलो मात्रामा गाडी भित्र्याएका थिए ।
तर, तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गाडीको कर यथावत् राखे । गत वर्ष बजेट आउँदा मात्रै नभएर यसअघिका अघिल्ला वर्षहरुमा पनि व्यवसायीले बजेट घोषणा अघि ठूलो मात्रामा गाडी ल्याउने गर्दथे जुन स्थिति यस वर्ष भने फेरिएको छ । अर्थात्, यस वर्ष करका दर हेरफेर नहुने अनुमानका साथ व्यवसायीले पहिला जस्तो ठूलो मात्रामा गाडी भित्र्याउने काम बन्द गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
स्वर्णिम वाग्ले
काठमाडौँ
भन्सार विभाग