मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जीवन विकास लघुवित्तको आइपिओ भोलि बाँडिने, कति जनाले पाउलान् शेयर ? 

arthadabali.com · Tue Jul 06 12:38:32 GMT 2021

काठमाडौँ / जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ भोलि असार २३ गते बुधबार बाँडिने भएको छ ।

कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म १८ लाख ४८ हजार १५ कित्ता शेयर निष्काशन तथा बिक्री गरेको आइपिओ बाँडफाँट बुधबार बिक्री प्रबन्धक एनएमबि क्यापिटलको कार्यालयमा गरिने भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)