मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

खल्तीले गर्यो ‘खल्ती होटल्स’ सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

arthasarokar.com · Sun Sep 13 07:23:51 GMT 2026

काठमाडौँ । आइएमई खल्ती लिमिटेड (खल्ती) ले ‘खल्ती होटल्स’सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । यस सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३०० भन्दा बढी ३ देखि ५ तारे होटलहरू खल्ती एपबाटै तुरुन्तै बुकिङ र भुक्तानीसमेत गर्न सक्नेछन् ।

स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)