चर्कियो ट्रम्प र इटालीकी प्रधानमन्त्रीको सामाजिक सञ्जालमै 'भिडन्त', के हो जी–७ को तस्बिर प्रकरण ?
barnanmedia.com · Sun Jun 21 08:08:53 GMT 2026

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँगको आफ्नो विवादलाई थप चर्काएका छन् ।
उनले फ्रान्समा यस साता सम्पन्न जी–७ शिखर सम्मेलनमा क्रममा मेलोनीले आफूसँग तस्बिर खिच्न बारम्बार आग्रह गरेको दाबी पुनः दोहोर्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)