रविन्द्र ढाँट रोड टू युएफसीको सेमिफाइनलमा
setopati.com · Thu May 28 12:44:43 GMT 2026

नेपालका मिक्स मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँट रोड टू अल्टिमेट फाइटिङ च्याम्पियनशीप (युएफसी) सिजन ५ को सेमिफाइनलमा पुगेका छन्।
बिहीबार मकाउमा भएको ब्यान्टम-वेट श्रेणीमा फिलिपिन्सका किम्बर्ट एलिनटोजनलाई दोस्रो राउन्डमा नकआउट गर्दै सेमिफाइनलमा पुगेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)