नेपाल सेमिफाइनलमा इरानसँग पराजित, फाइनलमा इरान र कजाखस्तान भिड्ने
canadanepal.com · Thu May 28 12:45:45 GMT 2026

काठमाडौं - घरेलु मैदानमा जारी काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा इरानसँग सोझो सेटमा पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा इरानसँग ३-० को सोझो सेटमा पराजित भएपछि नेपाल फाइनल पुग्न असफल भयो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)