सिभिल अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प
setopati.com · Sun Jun 21 08:19:21 GMT 2026

नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा सिटी स्क्यान सेवा बन्द भएको छ।
विगत ६ महिनादेखि सिटी स्क्यान मेसिन बिग्रिएर सेवा बन्द भएको अस्पालका निमित्त कार्यकारी निर्देशक डा रविप्रकाश शर्माले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)