आइपिएलः हैदराबाद चेन्नईसँग स्तब्ध, वार्नरले बनाए रेकर्ड
nepalipatra.com · Thu Apr 29 05:54:29 GMT 2021
एजेन्सी । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ ।
बुधबार राती हैदराबादविरुद्ध सानदार जित निकाल्दै चेन्नई अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । जितको लागि १ सय ७२ रनको लक्ष्य पछ्याएको चेन्नईले १८.३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)