तीन सहकारीलाई अनुदानमा कृषि सामग्री
nepalnews.com · Sun Jun 21 08:26:40 GMT 2026

तनहुँ। गण्डकी प्रदेश सरकारअन्तर्गत कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले खाद्यान्न बाली उत्पादन बढाउन यहाँका तीन वटा सहकारी संस्थालाई कृषि सामग्री हस्तान्तरण गरेको छ।
भानु नगरपालिका ८ स्थित भानु कृषि सहकारी संस्था, भानु नगरपालिका १० को जागृती बचत तथा ऋण सहकारी संस्था र सोही वडास्थित सिमलचौर बहुउद्देश्यीय कृषि सहकारी संस्थालाई सामग्री उपलब्ध गराइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)