पहिरो खस्दा आरुघाट–गोरखा सडक अवरूद्ध
gorkhapatraonline.com · Sun Sep 13 07:36:45 GMT 2026

गोरखाको आरुघाट गाउँपालिका–९ भञ्ज्याङमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अन्तर्गत आरुघाट–गोरखा सडकखण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ ।
आइतबार बिहान करिब १० बजेको समयमा करिब ५० मिटर माथिबाट ढुङ्गा, माटोसहितको सुख्खा पहिरो खसेर सडकमा थुप्रिएपछि उक्त खण्ड अवरूद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)