बेनीमा ब्याण्डसहित गुञ्जिए प्रकाश, 'दूतराज प्रकाश एन्ड लाइनअप'को औपचारिक घोषणा
setopati.com · Sun Sep 13 07:37:00 GMT 2026

शनिबार साँझ म्याग्दीको बेनी खुल्लामञ्च।
कालीगण्डकी र म्याग्दी खोलाको साक्षीमा संगीतको एउटा विशेष साँझ जम्दै थियो। साँझ सिमसिम पानी परिरहेको थियो। तर, त्यसले दर्शकको उत्साह रोक्न सकेको थिएन। कोही छाता ओढेर, कोही पानीमै रूझ्दै स्टेजतिर नियालिरहेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)