विश्वकप यात्रा प्रतिबन्ध : इरानी टोलीको गुनासोबारे अमेरिका ‘टसको मस’ भएन
nagariknews.nagariknetwork.com · Sun Jun 21 08:10:12 GMT 2026

इरानी टोलीले फिफामा गुनासो दर्ता गर्ने बताए पनि अमेरिकाले लस एन्जलस र सियाटलमा हुने विश्वकप खेलका लागि इरानी टोलीमाथिको यात्रा प्रतिबन्धहरू खुकुलो नपार्ने भएको छ।
अमेरिकाले इरान टोलीको यात्रा व्यवस्थाको मूल्यांकन जारी राख्ने भए पनि अहिलेको लागि मूल योजना नै यथावत रहने प्रतियोगिताका लागि ह्वाइट हाउस टास्क फोर्सका कार्यकारी निर्देशक एन्ड्रयू गिउलियानीले शनिबार जानकारी गराए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
फिफा